मेरो बारेमा...

नमस्ते!
मेरो पुरा नाम - हरिकृष्ण घिमिरे, राजगढ़, झापा।
हजुरहरुका लागी यो "नेपाली धार्मिक पुस्तकालय" नामक ब्लग बनाएर संसारभर छरिएर रहनु भएका तपाई हामी सम्पुर्ण नेपाली समक्ष धार्मिक, आध्यात्मिक तथा नैतिक ज्ञान दिलाउने हेतुले यो निशुल्क अनलाईन पुस्तकालयको ब्लग बनाएको छु। आशा छ तपाईहरुले अवश्य यसको फाईदा लिनुहुनेछ।
यदि कुनै प्रतिक्रियाहरु छन् या हजुरहरु समक्ष पनि कुनै धार्मिक पि.डि.एफ. अनलाईन फाईल छन् भने मलाई तलको जिमेलमा सिधै पठाउन सक्नुहुनेछ। अनि मलाई निम्न सामाजिक सञ्जाल तथा वेब पेजहरुमा भेट्न सक्नुहुनेछ।  धन्यबाद !
                             हजुरहरुको सेवामा - ♥ कृष्ण प्यासी।

Gmail - pyasikg@gmail.com

सामाजिक सञ्जालमा :
♥ www.facebook.com/krishnapyasi
♥ www.twitter.com/krishnapyasi

निम्न वेब - ब्लगहरुमा मलाई पाउन सक्नुहुनेछ।
♥ www.krishnapyasi.blogspot.com
♥ www.pyasikrishna.blogspot.com
♥ www.krishnapyasi.wordpress.com
♥ www.nepali-tricks.blogspot.com
♥ www.htmlcodes4nit.blogspot.com
♥ www.nepaleeblog.blogspot.com
♥ www.hamrorajgadh.blogspot.com
♥ www.radiorajgadh.blogspot.com
♥ www.kritighimire.blogspot.com
तपाई सम्पुर्णलाई यस धार्मिक, आध्यात्मिक अनि नैतिक ब्लग सधै हार्दिक स्वागत गर्दछ।
♥ कृष्ण प्यासी
 
Copyright © 2015 नेपाली धार्मिक पुस्तकालय
Support : Blog Author and Designed by - Krishna Pyasi.